युद्धग्रस्त इजरायलबाट २ सय ५० जना नेपाली स्वदेश फर्किए
काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्केका छन् ।
नेपालीलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफै इजरायल गएका छन् ।
नेपाली बोकेको जहाज आज बिहीबार राति सवा ९ बजे काठमाडौं पुग्ने छ । जहाजलाई क्याप्टेन श्रवण रिजालले उडाएको छन् ।
करिब चार सय नेपालीले स्वदेश फर्किन चाहेका भएपनि बाँकीलाई अर्को पटक ल्याइने छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया