NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

कोशी प्रदेशमा कांग्रेस सांसदहरुले चालेको कदमका बारेमा छलफल गर्न आज ३ बजेपछि देउवाको निजी निवास, धुम्बाराहीमा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष