NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

केदार कार्कीको समर्थनमा रहेका सांसदहरु सशरीर प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै एमाले र कांग्रेसबाट विद्रोह गरेका सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

एमालेका ३९ कांग्रेसका ८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् । कांग्रेसको शेखर कोइराला पक्षले केन्द्रको गठबन्धनको निर्णय नमानि विद्रोह गरेको हो ।

गठबन्धनले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थियो । उनले पनि प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष