सामूहिक हत्याका आरोपी संजयको यस्तो छ सनसनीपूर्ण बयान

काठमाडौं । गत २९ भदौमा काठमाडौंको गैरीगाउँमा चार जनाको हत्या आरोपमा पक्राउ परेका संजय भण्डारी जेल चलान भएका छन् । जिल्ला अदालतले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको हो ।
उनले अदालतमा पनि आफुले हत्या गरेको स्वीकार गरेका छन् । साथै विगतमा पनि धेरै जनाको हत्या गरेको सनसनीपूर्ण बयान दिएका छन् । उनले भनेका छन्, ‘्,‘सामाजिक विभेदका कारण म निर्दयी छु, कसैप्रति माया ममता जाग्दैन, विगतमा पनि यस्ता घटना घटाएको हुनाले मैले हत्यापछि घटनास्थलमा प्रबेश गरेको पहिलो कोठामा गएर आराम गरें, आराम गर्दा केही समय निदाए, खासै असहज महसुस गरिन ।’
यस्तो छ उनको बयानः
प्रतिक्रिया