बहराइन ३७.५ ओभरमै अलआउट, नेपालले पायो मात्रै ७८ रनको लक्ष्य
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७७ रनमै अलआउट गरेको छ ।
मलेसियाको बायुमास ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमै अलआउट भएको हो ।
खेलमा नेपालका दीपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरे ।
दीपेशले ९.५ ओभरमा जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । दुर्गेशले ७ ओभरमा १८ रन खर्चेर चार विकेट लिए ।
बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन जोडे पनि अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया