राष्ट्रिय खेलकुद सम्मानका लागि खुल्यो आवेदन, कसले दिन पाउने ?
काठमाडौं । राष्ट्रिय खेलकुद सम्मानका लागि सरकारले आवेदन माग गरेको छ ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको क्षेत्रमा योगदान पुर्याएका खेलाडी, प्रशिक्षक, निर्णायक वा रेफ्री, व्यवस्थापक, खेल चिकित्सक वा फिजियोथेरापिस्टको आवेदन माग गरेको हो ।
त्यस्तै, राष्ट्रिय सम्मानका लागि खेल संघ र खेल प्रायोजकले पनि आवेदन दिन सक्नेछन् । मन्त्रालयको वार्षिक कार्यक्रम अनुसार सो सम्मान वितरण गर्न लागिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्मानका लागि योग्य र इच्छुकले तीस दिन भित्र मन्त्रालयको वेबसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया