राष्ट्रिय वाणिज्य बैंकको चाडपर्व अफर, ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट
कठमाडौं । दशैं तिहार तथा छठ पर्वलाई लक्षित गदै राष्ट्रिय वाणिज्य बैंकलेले ‘आरबीबी गज्जब चाडपर्व लक्षित अफर’ ल्याएको छ ।
जसअन्तर्गत सेवाग्राहीले बैंककाे ब्याज भुक्तानीमा ५ प्रतिशत छुट पाउने छन् । बैंकका अनुसार ऋृणीहरुले सबै प्रकारका भुक्तानी रकममा उक्त छुट प्राप्त गर्ने छन् ।
यो अफर कार्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया