NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

एसपी र डिएसपीको नाममा पैसा असुली

बारा । जिल्लाका एसपी र डिएसपीको नाममा पैसा उठाउने एक बिचौलिया पक्राउ परेका छन् । कलैवा उपमहानगरपालिका–१० मटिअर्वा नाकाबाट करछली ल्याइएको एलइडी बत्ती पास गराइदिने भन्दै कलैयाका मनोज कुमार सहनीले पैसा उठाएका थिए । प्रहरीले सो कुरा थाहा पाएपछि पक्राउ गरी कारबाही अघि बढाएको छ ।

प्रहरीसँग सेटिङ मिलाइदिने भन्दै उनले उनले पैसा उठाएका हुन् । बिहीबार नै बारा प्रहरीले नक्कली पत्रकार रविकुमार वर्णवाललाई पनि पक्राउ गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष