युइएविरुद्ध कुशलले बनाए अर्धसतक

काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा युएइविरुद्ध अर्ध सतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा उनले २८ बल खेल्दै ५० रन बनाएर आउट भएका हुन् ।
प्रतिक्रिया