केरा आयातमै बाहिरियो ४६ करोड
काठमाडाैं । चालु आव २०८०/८१ को असोज मसान्तसम्ममा छिमेकी मूलुक भारतबाट ४६ करोड ४३ लाख रूपैयाँ बराबरको केरा आयात भएको छ । उक्त मूल्य बराबरको केरा नेपाल भित्रिदा ८ करोड ८६ लाख रूपैयाँको राजश्व संकलन भएको छ ।
चालु आवको साउनमा मात्रै १८ करोडको केरा आयात भएको थियो । भाद्रमा २१ करोड २१ लाख ९४ हजारको केरा आयात भएको भन्सार विभागको तथ्यांककमा देखिन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया