कति पुग्यो सुनको मूल्य ?
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पाँच सय रूपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार तेजावी सुन प्रतितोला एक लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी पाँच रूपैयाँ घटेर एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया