NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

रोहितले लिए मलेसियाको चौथो विकेट

काठमाडौं। टी—२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले मलेसियाविरुद्धको चौथो विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो चौथो विकेट विकेट रोहितबाट गुमाएको हो ।

रोहितले मलेसियाका ब्याट्सम्यान । शर्भिन मुनिएन्डीलाई आफैले गरेको बलिङमा आफैले क्याच गरेका थिए । १४ औँ ओभरमा ४ विकेट गुमाएर १२१ रन बनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष