गोठाटारमा प्रहरीले गोली चलायो
काठमाडौं । काठमाडौंको गाठाटारमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको हो ।
लागूऔषध कारोबार गर्ने भारतीय नागरिक मोहमद करिमलाई पक्राउ गर्न लाग्दा आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको एक राउन्ड गोली लागेर करिम घाइते भएका छन् । झापाको कचनकवल-८ का हर्क लिम्बुलाइ पनि प्रहरीले नियन्त्रणामा लिएकाे छ ।
उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया