भारतीय सयपत्री मालाको आयातमा प्रतिबन्ध

काठमाडौं । तिहार नजिकिँदै गर्दा भारतीय सयपत्री मालाको आयात नहुने भएको छ । सरकारले भारतीय सत्रपत्री मालाको आयात अनुमतिपत्रको सिफारिस रोकेसँगै माला आयात नहुने भएको हो ।
बागमती प्रदेश सरकारअन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै आयातमा प्रतिबन्ध लगाएको जनाएको छ।
स्वदेशी स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले कार्तिक १ गतेदेखि नै लागू गरी सयपत्री मालाको आयातमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया