नेपालका लागि करण केसीले दिलाए पहिलो सफलता

काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।
खेलमा नेपालका लागि पहिलो सफलता मिलेको छ । नेपालका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका छन् ।
दुई चौका हानेका कश्यप प्रजापतिलाई करणले विकेटकिपर आसिफबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
ओमानले दुई ओभरको खेलमा ११ रन बनाउन सकेको छ ।
प्रतिक्रिया