NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

ओमानले गुमायो दोस्रो विकेट

काठमाडौं । टी–२० विश्वकप छनोट एसिया क्षेत्रको समूह चरणको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् ।

खेलमा नेपालका लागि दोस्रो विकेट सोमपाल कामीले लिएका छन् । सोमपाल कामीको बलमा ओमानका अकिब इलियास आउट भएका हुन् ।

यस अघि नेपालका करण केसीको बलमा ओमानका कश्यप प्रजापति आउट भएका थिए । दुई चौका हानेका कश्यप प्रजापतिलाई करणले विकेटकिपर आसिफबाट क्याचआउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।

ओमानले तीन दशमलव १ ओभरको क्षतिमा २१ रन बनाउँदै २ विकेट गुमाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष