सिटिजन्स बैंकद्वारा भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने घोषणा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्णाली प्रदेशअन्तर्गत जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो रूपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको हो ।
शुक्रबार मध्यरातमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ रेक्टरको भुकम्प गएको थियो । भुकम्पबाट हालसम्म १५७ जनाको ज्यान गइसकेको छ भने भने केही दर्जन घाइते भएका छन् । भूकम्पका कारण त्यहाँका घरहरू ध्वस्त भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया