सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । आइतबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख १५ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १५ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी प्रतितोला २० रूपैयाँले बढेर एक हजार। ४१५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया