NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

भूकम्प पीडितलाई सिबिफिनको १० लाख सहयोग

काठमाडाैं ।बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल (सिबिफिन) ले भूकम्प प्रभावित क्षेत्र जाजरोट र रूकुम पश्चिमका पीडितलाई तत्कालको लागि १० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्न लागेको सिबिफिनले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष