भाइटीकाको साइत सार्वजनिक

काठमाडौं । भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ ।
यो वर्ष भाइटीकाको साइत कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट रहेको नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिले जनाएको छ ।
भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई आशीर्वादसहित दीर्घायुको कामना गर्दछन् ।
प्रतिक्रिया