सुनको मूल्य पुनः घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रूपैयाँ घटेर एक लाख १५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १४ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार स्थिर चाँदी मंगलबार १० रूपैयाँले घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ४१५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया