सुनको मूल्य लगातार ओरालो यात्रामा, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । सोमबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन सय रूपैयाँ घटेर एक लाख १४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार रूपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुन प्रतितोला एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला २० रूपैयाले घटेर एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया