सुन तस्करीमा संलग्न महिला पक्राउ
काठमाडौं । दोलखाको लामाबगर नाकाबाट सुन तस्करीमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । महिमा माझीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
यसअघि बरामद भएको साढे ११ केजी सुनको अनुसन्धानमा सिआइबीले उनलाई पक्राउ गरी दोलखा प्रहरीमा बुझाएको छ । यसअघि सो घटनामा १४ जना पक्राउ परिसकेका छन् ।
गत महिना दोलखामा प्रहरीले चीनबाट तस्करी गरिएको ११ केजी सुन बरामद गरेको थियो । जसको दोलखा प्रहरी र सिआइबीले संयुक्त अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया