स्थगित भयो रेशम चौधरीको आमाफीविरुद्धको पेसी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई दिइएको आममाफीविरुद्ध परेको मुद्दाको पेसी स्थगित भएको छ ।
उनी राष्ट्रपतिबाट संविधान दिवसको अवसरमा ३ जेठमा आम माफी पाएर गत १५ जेठमा रिहा भएका थिए ।
यो निर्णयलाई बदर गर्नुपर्ने माग राख्दै त्यसको भोलिपल्टै रिट दर्ता भएको थियो ।
टीकापुर घटनामै मासिरएका प्रहरी केशव बोहराकी श्रीमती शारदा कठायतले माफी मिनाहाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।
आजको लागि तोकिएको सुनुवाइ स्थगित भएको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया