कृषि विकास बैंकद्वारा भूकम्पपीडितका लागि ५० लाख सहयोग
काठमाडौं । कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।
उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्यद्वय ध्रुव पौडेल र सरोज महतको समेत उपस्थिति थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया