एकैदिन सुनको मूल्य २३०० रूपैयाँले उकालो, प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार एकै दिन सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया