टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
आज टिकटक प्रतिबन्धविरुद्ध अधिवक्ता दिनेश त्रिपाठी सर्वोच्च रिट लगेर पुगेका हुन् ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।
टिकटक प्रतिबन्ध लगाएसँगै सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा आलोचनाहरु भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया