सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रूपैयाँले बढेर एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी आइतबारकै मूल्य प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया