सुनको मूल्य पुन: उकालो, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । सोमबार सामान्य बढेको सुनको मूल्य मंगलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रूपैयाँले बढेर एक लाख १६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य १ लाख १५ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
सोमबार स्थिर चाँदीको मूल्य मंगलबार ५ रूपैयाँले बढेर एक हजार १४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया