कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडाैं । सोमबारयता उकालो लागेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रूपैयाँले बढेर एक लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार बढेको सुनको मूल्य बुधबार स्थिर छ । महासंघका अनुसार बुधबार सुनको मूल्य मंगलबारकै मूल्य एक हजार ४ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया