NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडाैं । बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बुधबारकै मूल्य एक लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य पनि बुधबारकै मूल्य १ लाख १५ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ४  सय ५५ रूपैयाँमा कारोबार भएको थियो ।