घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । बिहीबार स्थिर सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रूपैयाँ घटेर एक लाख १६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य एक लाख १६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियत्र । आज तेजावी सुनको मूल्य १ लाख १५ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदी प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीकार चाँदी एक हजार ४ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया