सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । आइतबारयता सुनको मूल्य बढ्ने क्रम जारी छ । मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि त्यसको असर परेको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँ बढेर एक लाख १७ सात सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख १७ हजार १ सय ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार मंगलबार चाँदी सोमबारकै मूल्य एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया