एनएमबि बैंकका शेयरधनीको हातखाली

काठमाडाैं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९।८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई यस वर्ष मूनाफा वितरण नगर्ने निर्णयसँगै हात खाली हुने भएका छन् ।
प्रतिक्रिया