NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ८ गते

एनएमबि बैंकका शेयरधनीको हातखाली

काठमाडाैं । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७९।८० को मूनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई यस वर्ष मूनाफा वितरण नगर्ने निर्णयसँगै हात खाली हुने भएका छन् ।