कहिले विवाह गर्दैछन् सम्भव र शृंखला ?

काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडा कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहिया विवाह बन्धनमा बाधिन लागेकी छन् ।
उनीहरु यहि मंसिर २८ गते विवाह बन्धनमा बाधिँन लागेका हुन् । उनीहरु विगत एक वर्षदेखि एक अर्कालाई डेट गर्दै थिए ।
असोज २८ मा शृंखलाले आफूहरु प्रेम सम्बन्धमा रहेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । यी द्वयको विवाह हायात होटलमा भव्य समारोहका बीच हुने जनाइएको छ ।
यसअघि श्रृंखला र भ्लगर सिसन बानियाँबीचको लामो समयको प्रेम सम्बन्धमा ‘ब्रेक’ लागेको कुरा चर्चाको विषय बनेको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया