घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बिहीबार स्थिर सुनको मूल्य शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर एक लाख १९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला एक लाख १९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला २० रूपैयाँ बढेर एक हजार १५ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया