सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति पुग्यो ?
काठमाडौं । आइतबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार थप रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य ८ सय रुपैयाँले उकालो लागेर एक लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
आइतबार सुनको मूल्य प्रतितोलाएक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया