भारतीय बजारमा कस्तो छ सुनको मूल्य ?
काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गरिरहेको छ । आइतबार हालसम्मकै उच्च मूल्यमा कायम भएको सुनको मूल्यले सोमबार उक्त रेकर्ड ब्रेक गर्दे नयाँ रेकर्ड कायम गर्यो । नेपाली बजारमा आइतबार सुनको मूल्य एक लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली बजारमा मात्रै हैन छिमेकी मूलुक भारतमा समेत सुनको मूल्य उच्च रूपमा बढिरहेको छ । इंडिया बुलियन एंड ज्वेलर्स एसोसिएशनका अनुसार सोमबार भारतीय बजारमा सुनको मूल्य प्रति १० ग्राम बराबर ६३ हजार ८०५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया