सीआईडीका अभिनेता ‘इन्स्पेक्टर फ्रेडरिक’ को निधन
एजेन्सी । चर्चित टिभी शो सीआईडीमा इन्स्पेक्टर फ्रेडरिक भूमिकामा देखिएका अभिनेता दिनेश फडनीसको आज निधन भएको छ ।
उनको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले जनाएको छ।
उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएर मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । सीआईडीमा उनकाे भूमिका निकै रूचाइएकाे थियाे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया