तस्विरमा हेराैं रेखाको ‘प्रेगनेन्सी फोटोसुट’
काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्न लागेकी छन् । उनले हालै श्रीमान बलराम शाहीसँग प्रेगनेन्सी फोटोसुटका तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।
जसमा रेखाले सेतो र कालो बुट्टे सारीमा सजिएकी छन् । उनी बच्चा जन्माउन यतिबेला अमेरिका पुगेकी छन् । जसमा उनको आलोचनासमेत भएकाे छ ।
तस्विरहरू : रेखाकाे फेसबुकबाट
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा







प्रतिक्रिया