सुनको मूल्य कति पुग्यो ?
काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य बुधबारकै मूल्य अर्थात एक लाख १९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १५ रूपैयाँ बढेर एक हजार ४८० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया