निमावि गणित शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणीको गणित शिक्षक पदको सामान्य र विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
गत वैशाख ९ र भदौ ९ गते सञ्चालित उक्त लिखित परीक्षाको नतिजा आयोगले बिहीबार सार्वजनिक गरेको हो । आयोगले लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै यही पुस २३, २४, २५ र २६ गतेका लागि अन्तर्वार्ता तय गरेको छ ।
हेर्नुहोस् सूची :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया