मधेस सरकारले माग्यो चिकित्सकलगायत १६० स्वास्थ्यकर्मी
काठमाडौं । मधेस प्रदेश सरकारले चिकित्सक, नर्सलगायत पदमा १६० जनशक्ति माग गरेको छ ।
मातहतका प्रादेशिक अस्पतालमा रिक्त स्वास्थ्यकर्मी करार सेवामा पदपूर्तिका लागि मधेस प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञापन आह्वान गरेको छ ।
निर्देशनालयले सबैभन्दा धेरै २८ मेडिकल अधिकृत माग गरेको छ । त्यसैगरी, जनरल फिजिसियन, डेन्टल अधिकृत, अर्थोपेडिक सर्जन, एमडिजीपी र जनरल सर्जन १०/१० जना माग गरिएको छ ।
नर्सिङ अधिकृत, फार्मेसी अधिकृत, फिजियोथेरापिस्ट, डेन्टल सर्जन, यौन तथा छाला रोग विशेषज्ञ ६/६ जना माग गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया