बढ्यो सुनको मूल्य, चाँदी घट्यो
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेर एक लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य एक लाख १९ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख १९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १० रूपैयाँले घटेर एक हजार ४७५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया