नेपाल प्रहरीका सई मृत फेला

काठमाडौं । नेपाल प्रहरीका सई भक्तपुरमा मृत अवस्थामा फेला परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत भेटिएका हुन् ।
भक्तपुर प्रहरी परिसरले आफ्नै घरको तेस्रो तल्लामा बालकृष्ण मृत भेटिएको जनाएको छ ।
उनी प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत थिए ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया