कति पुग्यो सुनको मूल्य ?
काठमाडौं । मंगलबार बढेको सुनको मूल्य बुधबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले घटेर एक लाख २० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आज बजारमा चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार चार सय ५० रूपैयाँ कायम गरिएको छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया