४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा, को कहाँ ? [सूचीसहित]
काठमाडौं । नेपाल प्रहरीले ४ हजार ९२ जना प्रहरी सहायक हवलदारको एकैपटक सरूवा गरेको छ ।
आवश्यकता अनुसार सरूवा गर्ने भएकाले विभिन्न कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदारलाई अन्यत्र सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
माघ महिना देखिको तलब भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया