सुनको मूल्य प्रतितोला कति पुग्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार सुनको मूल्य एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० कायम भएको छ ।
त्यस्तै आज चाँदी एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया