कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडाैं । बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक सय रूपैयाँ घटेर एक लाख १८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख १७ हजार ८५० कायम भएको छ । त्यस्तै बुधबार चाँदी प्रतितोला एक हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया