खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक
विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई पत्नीशोक परेको छ ।
लिम्बूकी श्रीमती गंगा लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राती निधन भएको हो । क्यान्सर पीडित गंगाको आज बिहान १ बजे मोरङको लेटाङस्थित घरमै निधन भएको मन्त्री लिम्बूका स्वकीय सचिव रोशन विक्रम राईले जानकारी दिए ।
उनको आज गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा लिम्बू परम्परा अनुसार अन्त्येष्टि गरिने छ । लिम्बूको १ छोरी र १ छोरा छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया